कुयेँत्रो

Romanized: kuyentro, kuyemtro

किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।
२.
ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ; कुएँत्रो।

सम्बन्धित शब्दहरू