कुसेत्रो

Romanized: kushetro, kusetro

पुरानो वा सानोतिनो कामचलाउ छाता; घुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी कुसा+एत्रो]

१.
पुरानो वा सानोतिनो कामचलाउ छाता; घुम।
२.
थोत्रो र रद्दी कपडा वा यस्तै कुनै वस्तु।

सम्बन्धित शब्दहरू