कुसे Romanized: kushe, kuse कुशको; कुशसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण [कुश+ए] 1 कुशको; कुशसम्बन्धी। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण [कुश+ए] १. जाजरकोट जिल्लामा रहेको एक गाउँपालिका। २. कुशको; कुशसम्बन्धी। सम्बन्धित शब्दहरू कुसेत्रो कुसेर कुसेऔँसी आँकुसे उकुस कुड्कुसे अङ्कुसे आङ्कुसे