कुसेऔँसी

Romanized: kuseaunsi, kuseaumsee, kuseaumshi, kusheaumsi

भदौ महिनाको अमावस्या तिथि; काटिएको कुश वर्ष दिनसम्म बासी नमानिने दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भदौ महिनाको अमावस्या तिथि; काटिएको कुश वर्ष दिनसम्म बासी नमानिने दिन।

सम्बन्धित शब्दहरू