औँसी
Romanized: aunsi, aumsee, aumshi, aunsee
चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अमावस्या]
1
चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमा।