कुँडेत्रो
Romanized: kundetro, kumdetro
चोइटिएर गएको सानो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चोइटिएर गएको सानो टुक्रो।
२.
रसायन सकिएपछि सामानमा परेको खोपिल्टो वा प्वाल।