लुँडेत्रो
Romanized: lundetro, lumdetro
परालको गुजुल्टो वा घिरौँलाको जालोबाट तयार पारिएको भाँडा मल्ने वा भुइँ सफा गर्ने काममा प्रयोग हुने लुम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परालको गुजुल्टो वा घिरौँलाको जालोबाट तयार पारिएको भाँडा मल्ने वा भुइँ सफा गर्ने काममा प्रयोग हुने लुम्रो।