लुँडिनु
Romanized: lundinu, lumdinu
नदी वा समुद्रको पानी अचानक बढेर आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लुँडो+इ+नु]
१.
नदी वा समुद्रको पानी अचानक बढेर आउनु।
२.
बटारिनु; बाटिनु; बेरिनु
३.
बटुलिनु; गुजुल्टिनु; सोहोरिनु।
४.
बाली राम्रो सप्रेर आउनु।
५.
लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु।