चुँडिनु

Romanized: chumdinu, chundinu, cundinu, cumdinu

चुँड्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [चुँड्+इ+नु]

१.
चुँड्ने काम गरिनु ।
२.
(अकर्मक क्रिया) छिन्नु; दुई टुक्रा हुनु ।

सम्बन्धित शब्दहरू