खोटेत्रो
Romanized: khotetro
वृक्षका फल वा हाँगाबिँगामा खोटो लाग्ने वा जम्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खोटो+एत्रो]
1
वृक्षका फल वा हाँगाबिँगामा खोटो लाग्ने वा जम्ने रोग।