खस्रो
Romanized: khashro, khasro
चिल्लो वा मिहिन नभएको; दरफऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कर्कश ]
१.
चिल्लो वा मिहिन नभएको; दरफऱ्याउने।
२.
कडा; साहो; मन नपर्दो।
३.
पेटमा कपट नराख्ने; खसोखास कुरा गर्ने।