खस्रोमसिनो
Romanized: khashromasino, khasromashino, khashromashino, khasromasino
मनमा केही कसर नराखी गरिने भनाभन; ठाकठुक; तलबितल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मनमा केही कसर नराखी गरिने भनाभन; ठाकठुक; तलबितल।
२.
मोटो र मिहिन (चामल आदि)।