झिनोमसिनो
Romanized: jhinomashino, jhinomasino
धेरै सानो र पातलो; सानोतिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै सानो र पातलो; सानोतिनो।
२.
नगण्य; चानचुने; अमुख्य।