मिठोमसिनो

Romanized: mithomashino, mithomasino

कुटीपिसी राम्ररी पकाएको सुपाच्य; स्वादिलो र राम्ररी पच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुटीपिसी राम्ररी पकाएको सुपाच्य; स्वादिलो र राम्ररी पच्ने।
२.
नरम र स्वादिष्ठ।
३.
सजिलै खान सकिने।

सम्बन्धित शब्दहरू