झिनो
Romanized: jhino
अपेक्षाकृत कम मोटाइ भएको; मसिनो; क्षीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अपेक्षाकृत कम मोटाइ भएको; मसिनो; क्षीण।
२.
दुब्लो; पातलो।