छिनो

Romanized: chhino, chino

छिनो (chhino) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छिनो(१)

(नाम)
१..
काठ खोप्न प्रयोग गरिने फलामको हतियार; छिनु।
२..
काठ वा ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने वा छेड्ने फलामे हतियार।

छिनो(२)

(नाम)
1.
टुङ्गो; निधो।

सम्बन्धित शब्दहरू