छिन
Romanized: chhina, chhin, chin, china
साह्रै थोरै समय; क्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षण]
१.
साह्रै थोरै समय; क्षण।
२.
अहोरात्रमात्र साठी घडी हुने पानीघडीको नापोप्रणालीमा एक घडीको छैटौं भाग; दश पला।