छिनाल्नु
Romanized: chhinaalnu, chhinalnu, chinaalnu, chinalnu
धागो, डोरी आदि चुँडाउनु; काटेर छिनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [छिन्+आल्+नु]
१.
धागो, डोरी आदि चुँडाउनु; काटेर छिनाउनु।