छिनार

Romanized: chhinaara, chhinaar, chhinara, chhinar

गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छिन्ना]

१.
गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर।
२.
(विशेषण) छिहिलिएकी; पात्तिएकी (स्त्री)।
३.
व्यभिचारी।

सम्बन्धित शब्दहरू