छिनु
Romanized: chhinu, chinu
ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने काम गरिने फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छिन्+उ]
1
ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने काम गरिने फलामे हतियार।