छिनछान
Romanized: chhinachhaana, chhinachhaan, chhinachhana, chhinachhan
हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फछ्र्योट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छिन् +अ (द्वि.)]
१.
हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फछ्र्योट।
२.
सरसल्लाह मिलाउने काम।