छानछिन

Romanized: chhaanachhina, chhaanachhin, chhanachhina, chhanachhin

लिएको वा खाएको रिन छिनाफाना हुने काम; फस्र्योट; छिनाफाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छान् + छिन]

१.
लिएको वा खाएको रिन छिनाफाना हुने काम; फस्र्योट; छिनाफाना।
२.
परस्परमा भएको झगडा सिद्धिने क्रिया; फैसला; अन्तिम निर्णय।

सम्बन्धित शब्दहरू