छिनछिने

Romanized: chhinachhine, chhinachine, chinachhine, chinachine

पहेंलो रङको फूल फुल्ने, केराउका आकारका केही मोटा कोसा फल्ने, दुर्भिक्षमा ती कोसाका फल भुटेर खाइने र बोक्राको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पहेंलो रङको फूल फुल्ने, केराउका आकारका केही मोटा कोसा फल्ने, दुर्भिक्षमा ती कोसाका फल भुटेर खाइने र बोक्राको पाट निकालिने एक जातको वनस्पति।
२.
छिकछिके।

सम्बन्धित शब्दहरू