छिनछिन
Romanized: chhinachhina, chhinachhin, chhinachina, chinachhina
सुकेका कोसाहरू हल्लँदा बजे झै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छिन् + अ (द्वि.)]
१.
सुकेका कोसाहरू हल्लँदा बजे झै भएर।
२.
घुँगुरा वा मुजुरा बजेसरि; त्यस्तो आवाजका साथ।