छानबिन

Romanized: chhaanabina, chhaanabin, chhanabina, chhanabin

छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छान्+बिन्]

१.
छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम।
२.
खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम।
३.
तलासी लिएर कुनै कुरो बिन्ने अर्थात् केलाउने कार्य।

सम्बन्धित शब्दहरू