छान्दुपान्दु

Romanized: chhaandupaandu, chhaandupandu, chhandupaandu, chhandupandu

कुनै परिस्थिति झेल्न नसकी भएको दुर्गति; जुधाइमा हारेको गोरुले छेरेजस्तो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै परिस्थिति झेल्न नसकी भएको दुर्गति; जुधाइमा हारेको गोरुले छेरेजस्तो अवस्था।

सम्बन्धित शब्दहरू