आद्योपान्त

Romanized: aadyopaanta, aadyopaant, aadyopanta, adyopaanta

आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म।
२.
(विशेषण) सबै; भएभरको; सम्पूर्ण।

सम्बन्धित शब्दहरू