विद्योपार्जन
Romanized: vidyopaarjana, vidyopaarjan, widyopaarjana, vidyoparjan
विद्याको आर्जन; विद्या हासिल गर्ने काम; शिक्षाप्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्याको आर्जन; विद्या हासिल गर्ने काम; शिक्षाप्राप्ति।