विद्योपासित

Romanized: vidyopaasita, vidyopaasit, widyopaasita, vidyopasit

विद्योपासना गरिएको; धेरै मिहिनेतले विद्यार्जन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विद्योपासना गरिएको; धेरै मिहिनेतले विद्यार्जन गरिएको।

सम्बन्धित शब्दहरू