बिन

Romanized: bin, bina

विशेषतः सपेराले बजाउने, लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन-तीनवटा प्वाल भएको एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वीणा]

1
विशेषतः सपेराले बजाउने, लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन-तीनवटा प्वाल भएको एक बाजा।

सम्बन्धित शब्दहरू