दाबिन

Romanized: daabina, daabin, dabin, dabina

जग्गाको सिमाना च्यापिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
जग्गाको सिमाना च्यापिनु।
२.
माटाको ढिस्को आदिले पुरिनु।

सम्बन्धित शब्दहरू