क्याबिन
Romanized: kyaabina, kyaabin, kyabin, kyabina
अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्]
१.
अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो।
२.
व्यक्तिगत कोठो।
३.
जहाजमा बस्नसुत्न हुने सानो कोठो।