क्याबिनेट

Romanized: kyaabineta, kyaabinet, kyabinet, kyabineta

प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा।
२.
मन्त्रिमण्डल; मन्त्रिपरिषद्।

सम्बन्धित शब्दहरू