क्यासेट

Romanized: kyaaseta, kyaaset, kyaset, kyaasheta

गीत, दृश्यचित्र आदि रेकर्ड गर्न प्रयोग गरिने, चुम्बकीय फित्ता भएको आयताकार विद्युतीय उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
गीत, दृश्यचित्र आदि रेकर्ड गर्न प्रयोग गरिने, चुम्बकीय फित्ता भएको आयताकार विद्युतीय उपकरण।

सम्बन्धित शब्दहरू