क्याँट

Romanized: kyaamta, kyaamt, kyaanta, kyamt

कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ काँट]

१.
कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा।
२.
मोटो रकम; पुँजी; जेथा।

सम्बन्धित शब्दहरू