सिनेट

Romanized: sinet, shineta, shinet, sineta

विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा।
२.
प्राचीन रोमको राष्ट्रपरिषद् वा व्यवस्थापिका।
३.
अमेरिकाको प्रतिनिधिसभा वा उच्च सदन।
४.
विश्वविद्यालयको प्रबन्धसमिति।

सम्बन्धित शब्दहरू