नेट

Romanized: net, neta

नेट (net) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नेट(१)

(नाम [अङ्.])
१..
भलिबल खेल्दा मैदानको बिचमा टाँगिने जाली।
२..
हे इन्टरनेट।

नेट(२)

(नाम [भु.])
1.
घरको खाँबामाथि अनि निदालमुनि लगाइने तेर्छो तीन हातजति लामो बुट्टादार काठ।

सम्बन्धित शब्दहरू