मिनेट

Romanized: minet, mineta

साठी सेकेन्डको समयावधि; एक घण्टाको साठी भागको एक भाग; मिनट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. मिनिट]

1
साठी सेकेन्डको समयावधि; एक घण्टाको साठी भागको एक भाग; मिनट।

सम्बन्धित शब्दहरू