बन्नेट

Romanized: bannet, banneta

डोरी बाट्दा पोयो लपेट्ने काठको डेढ बित्ताजति लामो डन्डी; बट्न्यौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
डोरी बाट्दा पोयो लपेट्ने काठको डेढ बित्ताजति लामो डन्डी; बट्न्यौटो।

सम्बन्धित शब्दहरू