तन्नेरी
Romanized: tanneree, tannerii, tanneri
तरुण युवक; तरुनो ठिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तन्देरी]
१.
तरुण युवक; तरुनो ठिटो।
२.
बैँस चढेको; तरुनो; युवक; जवान।