घनेरी
Romanized: ghaneree, ghanerii, ghaneri
कोलमा तेल पेल्दा तोरीको घान वा ओइरो हाल्ने महिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घान+एरी]
1
कोलमा तेल पेल्दा तोरीको घान वा ओइरो हाल्ने महिला।