गिनेरी
Romanized: gineree, ginerii, gineri
सेतो रङको फूल फुल्ने र खयररङका ससाना फल फल्ने, साना-ठुला दुई भेद हुने, सानोका पात लाम्चा र ठुलोका पात नीमका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गणिकारिका]
1
सेतो रङको फूल फुल्ने र खयररङका ससाना फल फल्ने, साना-ठुला दुई भेद हुने, सानोका पात लाम्चा र ठुलोका पात नीमका जस्ता हुने एक वृक्ष।