गिनिफोर
Romanized: giniphor, ginifora, ginifor, giniphora
निलो अकासे रङमा कालो रङ मिसिएको र केही सेता टीका देखिने पखेटा भएको एक जातको पाल्तु चरो; लौकाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. गिनी-फाउल]
1
निलो अकासे रङमा कालो रङ मिसिएको र केही सेता टीका देखिने पखेटा भएको एक जातको पाल्तु चरो; लौकाट।