भन्डाफोर
Romanized: bhandaaphora, bhandaaphor, bhandaafora, bhandaphor
गुप्त रहस्य प्रकट गर्ने काम; षड्यन्त्रपूर्ण कार्यलाई उदाङ्गो पार्ने काम; कुनै दुष्प्रयासको आन्तरिक भेद… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाण्डस्फोट]
1
गुप्त रहस्य प्रकट गर्ने काम; षड्यन्त्रपूर्ण कार्यलाई उदाङ्गो पार्ने काम; कुनै दुष्प्रयासको आन्तरिक भेद खोल्ने काम वा व्यवहार; घ्याम्पो फोराइ।