भन्डार

Romanized: bhandaara, bhandaar, bhandar, bhandara

भाँडाकुँडा, मालमत्ता, जिन्सी आदि राख्ने गोप्य र सुरक्षित ठाउँ; गुप्ती कोठा; भाण्डार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाण्डार८ भाण्डागार]

१.
भाँडाकुँडा, मालमत्ता, जिन्सी आदि राख्ने गोप्य र सुरक्षित ठाउँ; गुप्ती कोठा; भाण्डार।
२.
स्थायी र गोप्य पुँजी।

सम्बन्धित शब्दहरू