भन्डारी
Romanized: bhandaari, bhandaaree, bhandaree, bhandarii
नेपालीहरूको एक थर; भँडारी; भण्डारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भण्डार+ई]
१.
नेपालीहरूको एक थर; भँडारी; भण्डारी।
२.
भण्डारलाई रेखदेख गर्ने व्यक्ति।