भण्डारी
Romanized: bhandaari, bhandaaree, bhandaree, bhandarii
ब्राह्मण वा क्षेत्रीको एक थर; भँडारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ब्राह्मण वा क्षेत्रीको एक थर; भँडारी।
२.
भण्डारको जिम्मा परेर वा दामकामे भएर काम गर्ने व्यक्ति; भँडारे।