अन्नभण्डार
Romanized: annabhandaara, annabhandaar, annabhandar, annabhandara
अन्न धेरै फल्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्न धेरै फल्ने ठाउँ।
२.
धेरै अन्न जम्मा गरिएको ठाउँ।