शीतभण्डार

Romanized: shitabhandaara, shitabhandaar, shitabhandara, sitabhandaara

फलफूल, आलु आदि वस्तुलाई सड्नबाट बचाउन वैज्ञानिक तरिकाबाट निर्माण गरिएको ठाउँ; चिस्यान केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फलफूल, आलु आदि वस्तुलाई सड्नबाट बचाउन वैज्ञानिक तरिकाबाट निर्माण गरिएको ठाउँ; चिस्यान केन्द्र।

सम्बन्धित शब्दहरू