मलभण्डार

Romanized: malabhandaara, malabhandaar, malabhandar, malabhandara

आधुनिक मलको मौसमी बिक्रीवितरण गर्न जगेडा वा जम्मा गरी राखिने गोदाम; मलखादको गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आधुनिक मलको मौसमी बिक्रीवितरण गर्न जगेडा वा जम्मा गरी राखिने गोदाम; मलखादको गोदाम।

सम्बन्धित शब्दहरू